नियम ११३
परामर्श समितिको गठन
कुनै निजामती कर्मचारी उपर ऐनको द˚ा ५९ को खण्ड (ख) बमोजिमको सजायको आदेश दिनु अघि
सजाय दिन पाउने अधिकारीले चाहेमा निजलाई परामर्श दिन नेपाल सरकारले परामर्श समिति गठन गर्न सक्नेछ ।